योपाली तीज हेर्देको पशुपतीमा !


धेरै वर्षदेखि पशुपती नजिक बसेपनि चाडपर्वमा पशुपती जाने गरेको थिइन। यो पाली चाहीं मलाई के सुर चड्यो के। तीजको रमझम हेर्न मन लाग्यो। त्यसैले गएँ । सबै उमेरका महिलाहरुमा कत्ति धेरै लगाव यो चाडको। हुन त कत्तिलाई रहर होला, कत्तिलाई रमाइलो, कत्तिको हृदयभरिको इछ्या। मैले केही फोटो खिच्न त भ्याँए त अपलोड भने गर्न सकिन:

बेबस्थित नै थियो लाइन!

नाचगान

यती फोटो हाल्न त दूई दिन लाग्यो (बाँकि हाल्न पछि ‘ट्राइ’ गर्छु )। भिडियो हाल्ने त सम्भावनानै टरेर गयो । कम्ता मज्जाको डान्स थिएन भिडियोमा। एडीएसएल को नेट नै त्यस्तै हो कि मेरै ढंग नपुगेको हो, आइडिया भए दिनुस ल !

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Enter your email address to follow this blog and receive notifications of new posts by email.

Join 3,202 other followers

%d bloggers like this: